गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया, चाँडै अदालती सुनुवाई हुने सम्भावना कम
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय गिजोलिएको छ । सरकारले राष्ट्रबैंक ऐनमा भएको व्यवस्था मिचेर क्षमताहीनलाई गभर्नर नियुक्त गर्न खोजेपछि यो विषय अदालतमा गएसँगै गभर्नर नियुक्तिको विषय तत्कालै किनारा लाग्ने अवस्था क्षीण देखिएको छ । केन्द्रीय बैंकका ५ सिनियरहरुलाई पन्छाउँदै प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुले...