राप्ती हाईड्रोले ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कसल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण...

