कम्पनीहरुलाई साधारण सभाको चटारो, एकै महिनामा ७२ वटाले आयोजना गर्दै
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ७२ वटा कम्पनीको वार्षिक साधारण सभा पुष महिनामा बस्दैछ । अधिकांश कम्पनीहरुको वित्तीय वर्ष (लेखा वर्ष)कात्तिक महिनामा सकिने हुँदा वार्षिक लेखा परीक्षण तथा वित्तीय अवस्थाको लेखाजोखाको नतिजा प्रस्तुत गर्न पुष महिनामा वार्षिक साधारण सभा आह्वान गर्ने गर्दछन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले वित्तीय वर्षको समाप्ती ६...

