सप्तकोशी डेभलपमेन्ट बैंकको १६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कुल १६ हजार ३८२० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।

