मितेरी डेभलपमेन्ट बैंकका सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक गम्भिरमान तण्डुकारको राजीनामा स्वीकृत भएको छ । चैत २० गते बसेको सञ्चालक समितिको बैठकले तण्डुकारको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । इन्डोनेशियाको सेयर बजारमा पहिरो गएको छ । ४० दिनपछि खुलेको इन्डोनेशियाको सेयर बजार मापक इन्डेक्स जेकेएसई आज ९.२ प्रतिशतले घटेको छ । भारी गिरावटका कारण जेकेएसई इ्न्डेक्सको कारोबार ३० मिनेटका लागि स्थगित भएको छ । यो गिरावट सन् २०२१ पछिकै उच्च हो । बजार खुल्नुअघि ८ प्रतिशतको गिरावट भयो भने कारोबार ३० मिनेटका लागि स्थगित हुने जनाइएको थियो । यसअघि ५ प्रतिशत गिरावट...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । बैंकले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमार्फत बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य १९० रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाण्डौ। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको छ । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गतेदेखि लागू हुने गरी आगामी एक वर्ष(२०८३ वैशाख २ गते)सम्मका आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक समूहका केही सेयरधनीहरुको नाममा रहेको २९ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ हजार ९७० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
काठमाण्डौ । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको सेयर बजारमा सामान्य वृद्धि भएको छ ।सोमबार यी दुई देशका बजार भारी घाटाका साथ बन्द भएका छन् । ट्रम्पले चीनले अमेरिकामाथि लगाएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नगरे मंगलबारदेखि चीनमा नयाँ कर लगाउने बताएका थिए ।चीनको...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक (एफपीओ)मा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबरको प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ गत चैत २१ गतेदेखि जारी गरेको थियो । संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम...
काठमाण्डौ । आज बजारमा दिनभरजसो उतारचढाव देखियो । अन्त्यमा भने आज सेयरबजार ३३ अंकले घटेर बन्द भयो । आज बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार पनि घटेको छ ।
काठमाण्डौ । आज सेयरबजारका शीर्ष १० ब्रोकरहरुमा पाँचवटा बाट उच्च खरिद भएको छ भने पाँच वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड २५ लाखको खरिद भएको छ भने ३४ करोड ६० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २८ करोड ४५ लाखको खरिद भएको छ भने १८ करोड ६० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...
काठमाण्डौ । राधी जलविद्युत कम्पनी नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत हाईड्रो समूहको कम्पनी हो । लमजुङ्ग जिल्लामा स्थापित ४.४ मेगावटको यो कम्पनीले विभिन्न अन्य जलविद्युत कम्पनीमा पनि लगानी गरेको छ । यो कम्पनी आइएसओ ९००१ सर्टिफाइड कम्पनी हो ।
काठमाण्डौ । ट्रेड टावर लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले चैत २५ गते आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो । यससँगै अब कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँको रु.१०० अंकित दरका ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा चारवटा कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोष(सीआईटी),जीवन विकास लघुवित्त, कालिका लघुवित्त र राधि विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङको सञ्चालक रेश्मा श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले श्रेष्ठले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेहो हो ।
काठमाण्डौ । आइतबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा आज गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.२३ प्रतिशत अर्थात ३३.३३ अंकले घटेर २ हजार ६७०.०६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९० प्रतिशतले घटेर ४४६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड १४...
काठमाण्डौ । हङकङको सेयर बजारमा २८ वर्ष पछिकै उच्च गिरावट आएको छ । आज हङकङको सेयर बजार मापक इन्डेक्स हाङसेङ १३.२२ प्रतिशत अर्थात ३ हजार २१.५१ अंकले घटेको छ । यो गिरावटसँगै हाङसेङ इन्डेक्स १९ हजार ८२८.३० विन्दुमा सीमित बनेको छ । आज बजार खुलेदेखि नै हाङसेङ इन्डेक्समा गिरावट आएको थियो ।
काठमाण्डौ । भिजन सेक्यूरिटिज प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उपत्यकाबाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखागरि जम्मा १२ वटा शाखाका कर्मचारीहरु सहित यही चैत्र २२ गतेदेखि २४ गतेसम्म द कल्चर रिसोटए लेकसाईड, पोखरा, कास्कीमा उक्त कार्यक्रम आयोजना गरेको हो । सम्पत्ति शुद्धिकरण निवारण ऐनसँग सम्बन्धित नीतिहरु तथा अन्य सेवा...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनःडा.मदन घिमिरे नियुक्त भएका छन् । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई दोस्रो कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कलासन(एफपीओ)को प्रक्रिया रद्द गरी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाण्डौ । नेपाल हाईड्रो डेभलोपर लिमिटेडको स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठ नियुक्त भएका छन् । चैत २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.