१०२ कम्पनी मात्रै मार्जिन कारोबारयोग्य : प्राइम, ज्योति र कामना सेवा सूचीबाट आउट, फाइनान्सबाट आइसीएफसी मात्रै
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारयोग्य कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मार्जिन कारोबारयोग्य कम्पनीहरुको नयाँ सूची सार्वजनिक गरेको छ ।
काठमाण्डौ । सेयर बजारका लगानीकर्ताहरुले मंगलबार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई भेटे । नेपाल सेयरधनी संघका प्रतिनिधिहरुको अगुवाईमा बुढानिलकण्ठस्थित देउवा निवासमा पुगेका लगानीकर्ताहरुले देउवासँग विशेष समय लिएर पूँजीबजारका समस्याहरु र यसलाई समाधान गर्ने उपाय समेत सुझाए । सो क्रममा देउवाले...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५९ करोड ६९ लाखको खरिद भएको छ भने ५६ करोड ३७ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरिलय सेक्युरिटिजबाट ३३ करोड १२ लाखको खरिद भएको छ भने ३३ करोड ६५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको अनलाइन...
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि माघ १५ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७.७७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १९५ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बढेका छन् ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५० अंकले बढेर २ हजार ६५७.७७ विन्दुमा पुगेको हो ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७२ प्रतिशतले बढेर ४४४.७२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ९६ लाख ८० हजार १९५...
काठमाण्डौ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८१÷०८२ को दोस्रो त्रैमासिक अवधिको अपरिष्कृत प्रतिबेदन प्रकाशित गरेको छ । संस्थाले समीक्षा अवधिमा वित्तीय सुचकहरुमा उल्लेखनीय सुधार गरि अहिलेको वित्तीय संकटको अवस्थामा पनि वित्तीय अवस्था संतोषजनक रहेको पाइएको छ । संस्थाले ब्याज आम्दानीमा अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा ४ करोड १४ लाख घाटा ब्यहोरेकोमा यो...
काठमाण्डौ । नेपाल सेयरधनी संघले गठबन्धन सरकारको प्रमुख घटक नेपाली कांग्रेसका सभापति तथा वेटिङ प्राइमिनिस्टर शेरबहादुर देउवालाई पूँजी बजारमा देखिएका विभिन्न समस्याहरु र सरकारले तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएको छ । संघका अध्यक्ष धनश्याम पाण्डेको नेतृत्वमा गएको लगानीकर्ताको टोलीले माघ १५ गते बुढानिलकण्ठस्थित देउवा निवासमा गएर ज्ञापनपत्र बुझाउँदै...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ११ औं साधारण सभा डाकेको हो । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांश पारित...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा कम गर्न सफल भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा ७२.८२ प्रतिशतले घाटा कम गरेको हो । यससँगै समीक्षा अवधिसम्म संस्थाको घाटा १ करोड ८ लाख रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको घाटा ३ करोड ९९ लाख रुपैयाँ रहेको थियो ।
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ । कम्पनीले सेयर स्वामित्व अनुपात परिवर्तन गर्नका लागि विशेष साधारण सभा डाकेको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही माघ ३० गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकले माघ ३० गते बुटवलमा रहेको होटल डेनेभोमा बिहान साढे १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३९५.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ५२ लाख ५८ हजार रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो । यस्तै समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढ्दै १५ करोड ३३...
काठमाण्डौ । लिवर्टी इनर्जी कम्पनीले लिलामीमा राखेको अवितरित हकप्रद सेयरको बोलकबोल(गोप्य शिल्ड टेण्डर) खोलिने भएको छ । कम्पनीले लिलामीमा राखेको ८ लाख २६ हजार कित्ता ५७४ कित्ता अवितरित हकप्रद सेयरको बोलकबोल माघ १८ गते बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको किार्यालयमा बिहान ८ बजे खोलिने भएको हो ।
काठमाण्डौ । अघिल्लो साता बढेको बजार यो साता २ कारोबार दिन नै घटेको छ । पछिल्लोपटक २७८० विन्दुमा ट्रिपल टप बनाएर खसेको बजारले हाल तल्लो ट्रेन्ड लाइनलाई ब्रेक डाउन पनि गर्न सकेको छैन । त्यसैगरि, बढेर माथिल्लो ट्रेन्ड लाईनलाई ब्रेक आउट पनि गर्न सकेको छैन । अर्थात बजार हाल सिमेट्रिकल प्यार्टन भित्र चलेको देखिन्छ । यदि आगामी कारोबारमा बजारले २६८० विन्दुभन्दा माथि लागेमा बजारले...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटा ब्रोकरबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ६१ करोड २८ लाखको खरिद भएको छ भने ६७ करोड ५६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट ३१ करोड ९९ लाखको खरिद भएको छ भने ३२ करोड ५४ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघ र एशोशिएशन अफ इन्भेष्टमेन्ट बैंकर्स अफ इन्डिया(एआईबीआई) बीच मंगलबार लगानी व्यवसायीहरूबीच पारस्परिक सहयोग र सहकार्य सम्बन्धी साझेदारी सम्झौता सम्पन्न भएको छ । भारतको मुम्बईस्थित जियो वल्र्ड कन्भेन्सन सेन्टरमा आयोजित एशोसिएशन अफ इन्भेस्टमेन्ट बैंकर्स अफ इन्डिया (एआईबीआई) कोे १३ औं वार्षिक सम्मेलनमा सो सम्झौता सम्पन्न भएको हो ।
काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रो कम्पनी नेपालका साना तथा मझौला जलविद्युतमध्येको एक हो । यो कम्पनी सन् २०१७ मा नुवाकोट जिल्लामा स्थापित ५ मेगावटाको कम्पनी हो । कम्पनीले हाल नेपाल विद्युत नियमन आयोगबाट एकबराबर एक हकप्रद निष्कासनका लागि अनुमति पाएको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ४० करोड रुपैयाँ रहेको छ भने...
काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको समयावधि लम्बाएको छ। यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ । कम्पनीले गत पुस २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.