सिईडिबी होल्डिङ्सको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाण्डौ । सिईडिबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

