भारतको सेयर बजार हालसम्मकै उच्च, पाकिस्तानमा पनि बुल मार्केटको दबदबा
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा गरेको कटौतीपश्चात भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज इन्ट्रा डे कारोबारका क्रममा भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स बढेर ८३ हजार ७७३ र निफ्टी २५ हजार ६११ विन्दुमा पुगेको छ । यससँगै भारतको सेयर बजारले लगातार २ दिन अल टाइम हाईको उचाई चुमेको हो । आज भारतको सेयर बजार सेन्सेक्स अन्त्यसमा भने २३६ अंकले...

