नेरुडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभन्नि ८ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७२ हजार १५९ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरुले सूचना...

