एकाएक किन घट्यो सेयर कारोबार ? ब्रोकर जिम्मेवार कि, छ अन्य कुनै कारण ?
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा एकाएक कारोबार रकममा व्यापक गिरावट आएको छ । बढ्दो बजारमा कारोबार रकम घट्नुलाई त्यति शुभ संकेतका रुपमा लिइदैन । लगानकिर्तामाझ पछिल्लो सयम कारोबार रकममा आएको कमी स्वभाविक हो कि ? वा अन्य कुनै कारणले सुनियोजित रुपमा घटाइएको हो ? भन्ने मुख्य प्रश्नको रुपमा देखिएको छ । हालसम्मकै उच्च कारोबार भएदेखि सेयर कारोबार ५३ प्रतिशतले घटेको छ । गत साउन ३१...

