नयाँ सरकार गठन भएपछि सेयर बजारमा उल्लेखनिय सुधारः प्रधानमन्त्री
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन बनेपछि सेयर बजारमा उल्लेखनिय सुधार आएको बताएका छन् । आज प्रतिनिधि सभामा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘नयाँ सरकार आएपछि पूँजी बजारमा उल्लेखनिय सुधार आएको छ । यस्तै नीजि क्षेत्रमा मनोबलसँगै उत्साह समेत देखिएको छ, ’प्रधानमन्त्री ओलीले भने । यस्ता...

