एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि
काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा नपरेकाको रकम फिर्ता सुरु गरिएको छ । गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको १ करोड कित्ता बढी संस्थापक सेयरको बाँडफाँडमा नपरेका बोलपत्रवालाहरुलाई रकम फिर्ता गरिएको हो । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भदौ १७ गतेदेखि...

