जीवन विकास लघुवित्तको ९१.६३ लाख कित्ता सेयरको लक इन अवधि समाप्त
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन समयावधि समाप्त भएको छ । कम्पनीको कुल ९१ लाख कित्ता बढी सेयरको लक इन अवधि असार २२ गते समाप्त भएको हो । कम्पनीको संस्थापक सेयर तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयर(बोनस समेत)को लक इन अवधि समाप्त भएको हो ।कम्पनीको ९० लाख ९५ हजार ७५२.५७ कित्ता संस्थापक सेयर र ६७ हजार ३७५.९५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको...

