बरुण हाईड्रोपावर ४.९२ करोड घाटामा, विद्युत बिक्री आम्दानी शुन्य
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद विद्युत बिक्री आम्दानी शुन्य रहेको छ । कम्पनीको हेवाखोला साना जलविद्युत आयोजना स्थल असार २ गतेको बाढीले पूर्ण रुपमा क्षतिग्रस्त...

