संस्थापक सेयरको लकइन अवधि परिमार्जन तथा सेयरको लिलाम प्रक्रियालाई स्वचालित गर्दै बोर्ड
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले चालु आ्व २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले धितोपत्रको निष्काशन, खरिद,बिक्री तथा विनिमयलाई व्यवस्थित गर्न र बजारको विकास, विस्तार गरी पुँजी बजारको दायरा वृद्धि गर्न तथा इच्छुक सबैमा पुँजी बजार तथा नियमनको पहुँच पुर्याउन, लगानीकर्ताको हकहित रक्षा गर्न,...

