आज अधिकांश एशियाली सेयर बजारको बलियो सुरुवात
काठमाण्डौ । आज एशियाका अधिकांश सेयर बजारले बलियो सुरुवात गरेका छन् । भारत,अष्ट्रेलिया र जापानको अर्थतन्त्रको आर्थिक गतिविधिमा देखिएको सुधार र कोरियाको केन्द्रीय बैंकको ब्याजदर स्थिर राख्ने निर्णय जस्ता कारणले लगानीकर्ताको मनोबल बढ्दा अधिकांश एशियाली सेयर बजारले आज राम्रो सुरुवात गरेका छन् । कोरियाको केन्द्रीय बैंकले ब्याजदरमा कुनै परिवर्तन नगर्दै ३.५ प्रतिशत नै कायम...

