नेप्सेमा उच्च वृद्धिका साथ कारोबारको सुरुवात, २८ सयमाथि उक्लियो बजार
काठमाण्डौ । अघिल्लो दुई कारोबार दिनमा उच्च गिरावटको सामना गरेको नेप्सेले आज भने राम्रो सुरुवात गरेको छ । आज प्रि–ओपन सेशनमा ८ अंकले बढेको नेप्से परिसूचक नियमित कारोबार खुलेसँगै उच्च अंकले बढेको छ । आज कारोबार खुलको ५ मिनेटमा नै नेप्से परिसूचक २.४१ प्रतिशत अर्थात ६७.०९ अंकले बढको छ । यससाँगै नेप्से परिसूचक २ हजार ८४९.७० विन्दुमा पुगेको छ । नेप्से १९२ वटा कम्पनीको सेयरमूल्य...

