समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित...

