दशैंसम्म अघिसम्म नआउने भयो नयाँ टिएमएस, ब्रोकरहरुले खोज्न थाले नयाँ विकल्प
काठमाण्डौं । ब्रोकरहरुको नयाँ टीएसम यो वर्षको दशैं अघिसम्म नआउने निश्चित प्रायः बनेको छ । ब्रोकरहरुबीच नै विवाद उत्पन्न हुँदा नयाँ टीएमएस आउन ढिला हुने भएको हो । यससँगै हाल सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३६) मा परीक्षणमा रहेको भनिएको नयाँ टीएमएको कन्त विजोग हुने भएको छ । हाल ६ महिनादेखि परीक्षणमा रहेको भनिएको नयाँ टीएमएस उक्त ब्रोकर बाहेक अन्य कुनै पनि ब्रोकरबाट...

