विश्व मुटु दिवसमा एनएमबि बैंकको स्वास्थ्य शिविर
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले विश्व मुटु दिवस, २०२४ को अवसरमा बैंकका ग्राहकहरु र समुदायमा रहेका सदस्यहरुलाई मुटुसम्बन्धी चेतना जगाउने उद्देश्यले बैंकको बबरमहल, धरान, मिलनचोक र महेन्द्रनगर शाखामा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

