समानुपातिक मत अपडेट : रास्वपाको साढे ४९ लाख पुग्दा अन्यको कति ?
काठमाण्डौ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना भइसकेको छ । निर्वाचन आयोग नेपालका अनुसार बिहान ८ बजेसम्ममा राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ४९ लाख ६७ हजार ४३ मत प्र्राप्त गरेको छ । यो कुल मतको ४८ प्रतिशत मत हो ।

