बजेट सन्तुलित तर विद्यमान अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएनः सीएनआई
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थमन्त्री वर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को बजेट सन्तुलित खालको देखिएको जनाएको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा नेपाल उद्योग परिसंघले दिएको कतिपय सुझावहरु बजेटमा समेटिएको तर विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने अवस्था भने नदेखिएको जनाएको हो । परिसंघले...

