नरेन्द्र मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल भारत जाने, ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारतको भ्रमणको निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको तर...

