विश्व बैंकले घटायो नेपालको यस वर्षको आर्थिक वृद्धिदरको प्रक्षेपण,३.३% मा सीमित रहने
काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरको प्रक्षेपण घटाएको छ । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१र८१ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले आज ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरिएको हो । विश्व बैंकले यसअघि गरेको प्रक्षेपणलाइै पुनरावलोकन गर्दै वृद्धिदर घटाएको हो । गत जनवरीमा विश्व...

