यूनाइटेड अजोड इन्स्योरेन्सको सञ्चालकमा रञ्जित नियुक्त
काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रञ्जित नियुक्त भएका छन् । कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले रञ्जितलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।