युनाइटेड अजोड इन्स्योरेन्सको १५% हकप्रद ल्याउने तयारी, सेबोनसँग अनुमति माग
काठमाण्डौ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले १५ प्रतिशत हकप्रद निष्काशनको अनुमति माग गर्दै असोज ४ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ३१ करोड ५० लाख रुपैयाँबराबरको रु.१०० अंकित दरका ३१ लाख ५०...