नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ ले पायो निष्कासन अनुमति, खुलामुखी योजना अब १० वटा पुग्ने
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडको खुलामुखी योजनाको इकाईलाई सार्वजनिक निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ नामक खुलामुखी योजनालाई साउन ८ गते स्वीकृति प्रदान गरेको हो ।

