घलेम्दी हाईड्रोले माघ ९ गतेदेखि ३२ लाख कित्ता बढी सेयर बिक्रीमा राख्ने
काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले सर्वसाधारण समूहतर्फको ३२ लाख कित्ता बढी सेयर बिक्री गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि ३२ लाख १७ हजार ७२४ कित्ता सर्वसाधारण समूहको सेयर बोलकबोलमार्फत बिक्री खुलाउन लागेको हो ।

