सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । घरेलु बजारमा आज सुनको हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाल...