सुनको मूल्य १२ डलरले बढ्यो, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य ०.४७ प्रतिशत अर्थात प्रतिऔंस १२.२४ डलरले बढेको हो । यो वृद्धिसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५१९ डलर कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य ०.४० प्रतिशत अर्थात प्रतिऔंस ०.१२ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस...

