सुनको मूल्य १३ डलरले वृद्धि, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ०.५० प्रतिशत अर्थात १३.६६ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७४८.०९ डलरमा कारोबार भईरहेको छ ।

