आज अधिकांश तरकारीको मूल्य बढ्यो, कुनको भाउ कति ?
काठमाण्डौ । आज अधिकांश तरकारीको मूल्य बढेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज हरियो लसुनको मूल्य ७८ प्रतिशतले बढेको छ । यससँगै हरियो लसुनको औषत प्रतिकेजी मूल्य ११६ रुपैयाँ कायम भएको छ । यस्तै आज हरियो धनियाको मूल्य ३२ प्रतिशतले बढेर ४३३ रुपैयाँ, खुर्सानी हरियो(बुलेट)७८ प्रतिशतले बढेर ११६ रुपैयाँ, खुर्सानी हरियो ४७ प्रतिशतले बढेर ९६ रुपैयाँ,...