केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिने
काठमाण्डौ । सरकारले केवाईसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने घोषणा गरेको छ । अर्थमनत्री विष्णु पौडेलले आगामी आवको बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘सम्बन्धित व्यक्तिले वर्षमा एकपटक केवाईसी विवरण भर्ने र उक्त केवाईसीलाई राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

