यी हुन् सबैभन्दा धेरै बच्चा जन्माउने जीवित महिला, जसका छन् ४४ सन्तान
काठमाण्डौ। कुनै पनि विवाहित महिलाका लागि आमा बन्नु उनको जीवनको सबैभन्दा सुखद अनुभूति मानिन्छ। अत्यधिक पीडा सहेर उनले आफ्नो बच्चालाई जन्म दिन्छिन्। तर जब तपाई युगाण्डाकी एक महिलाको बारेमा थाहा पाउनुहुन्छ, तब तपाई पक्कै भन्नुहुनेछ कि बच्चा जन्माउनु सबैको लागि साँच्चै नै सुखद अनुभूति नहुन सक्छ।यस्तो किन भनिएको हो भने यी महिलाले एक, दुई जना होइन जम्माजम्मी ४४ जना बच्चा...

