हिमालयन लघुवित्तद्वारा कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले कर्जा मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको सप्तरीको खरचुहिया शाखा कार्यालयले बीमा दाबी भुक्तानी गरेको हो । संस्थामा आवद्ध सदस्य धनो देवी खत्वीनी को श्रीमान राम लाल खङ्ग खत्वे को मृत्यू पश्चात निज सदस्य धनो देवी खत्वीनी लाई उक्त रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।