• बिहीबार, भाद्र २६,२०८२ 12:16:05
मल्टिपल डिम्याट खाताको विषय सीडीएससीमै अड्कियो, ब्रोकरहरु हेरेको हेर्यै !
STOCK MARKET

मल्टिपल डिम्याट खाताको विषय सीडीएससीमै अड्कियो, ब्रोकरहरु हेरेको हेर्यै !

काठमाण्डौ । पूँजीबजार सम्बद्ध ब्रोकरहरुले मल्टिपल डीपीको माग राखेको लामो समय बितिसकेको छ । मल्टिपल डिपिको बिषयमा केही प्राविधिक पक्ष पनि रहेको कारण यस विषयमा तयारी गर्न धितोपत्र बोर्डले सीडीएससीलाई निर्देशन दिएको छ ।  तर यो बिषय लामो समयदेखि सीडीएससीमा नै अड्किएको छ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले यस विषयमा केही नीतिगत ब्यबस्था पनि आबश्यक रहेको बताए । उनले भने,...

आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड
STOCK MARKET

आइजिनको विषयलाई छिट्टै टुङ्गो लगाउँदै धितोपत्र बोर्ड

काठमाण्डौ । पछिल्लोपटक निकै चर्चामा रहेको आइजिनको विषयलाई धितोपत्र बोर्डले छिट्टै टुङ्गो लगाउने भएको छ । सीडीएससीले धितोपत्र अभौतिकरण कार्य सञ्चालन निर्देशिका २०८२ पारित गरेर बोर्डमा पठाए पछि यो विषयले निकै चर्चा पाएको छ ।  धितोपत्र बोर्डका प्रबक्ता निरञ्जय घिमिरेले दिएको जानकारी अनुसार यस विषयमा बोर्ड लगभग टुङ्गोमा पुगेको छ । अब बस्ने बोर्ड बैठकमा यो विषयलाई पनि...

नेप्सेमा १७.६० लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १७.६० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १७ लाख ६० हजार ८१५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

लगातार दुई दिन बढ्यो नेप्से, कारोबार ५ महिनाकै न्यून
STOCK MARKET

लगातार दुई दिन बढ्यो नेप्से, कारोबार ५ महिनाकै न्यून

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ४.८३ अंकले बढेर २ हजार ७६६.०९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१० प्रतिशतले बढेर ४७४.८९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख...

माउन्टेन इनर्जीको सञ्चालकमा उप्रेती नियुक्त
STOCK MARKET

माउन्टेन इनर्जीको सञ्चालकमा उप्रेती नियुक्त

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सञ्चालकमा टिका प्रसाद उप्रेती नियुक्त भएका छन् । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा
STOCK MARKET

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।  

झापा इनर्जीको आईपीओ बाँडफाँड
STOCK MARKET

झापा इनर्जीको आईपीओ बाँडफाँड

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलले उक्त आईपीओ भदौ ९ गते बाँडफाँड गरेको हो ।  निष्कासन अवधिभर रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त आईपीओ बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । आयोजना प्रभावित...

सिद्धार्थ बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह
STOCK MARKET

सिद्धार्थ बैंकको ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न आवमा घोषणा गरिएकोृ नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।  

आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन श्री एयरलाइन्सले डाक्यो एजीएम
STOCK MARKET

आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन श्री एयरलाइन्सले डाक्यो एजीएम

काठमाण्डौ । श्री एयरलाइन्स लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी निर्णय लिन वार्षिक साधारण सभा डाकेको छ । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।  उक्त साधारण सभा असोज २ गते कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

जीवन विकास लघुवित्तको ३.५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

जीवन विकास लघुवित्तको ३.५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५१ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ५ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

दरमखोला हाईड्रो इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल
STOCK MARKET

दरमखोला हाईड्रो इनर्जीको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल

काठमाण्डौ। दरमखोला हाईड्रो इनर्जी लिमिटेडको सेयर रजिष्ट्रारमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार लक्ष्मी सनराइज क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् ।  

मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?
STOCK MARKET

मनी फ्लो इन्डेक्सको ओभर सोल्डजोनमा ‘डब्लु प्यार्टन’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । केही दिनदेखि लगातार घटेको बजार आज सपोर्ट जोनबाट सम्हालिन खोजेको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बुलिस प्रकृतिको क्याण्डल बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डमा नै चलेको देखिन्छ । म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेता पनि हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन् ।  यसले बजार बिस्तारै सम्हालिन...

हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण, २९६.२७% ले बढ्यो कारोबार
STOCK MARKET

हाइड्रो समूहमा लगानीकर्ताको आकर्षण, २९६.२७% ले बढ्यो कारोबार

काठमाण्डौ । गत आर्थिक वर्षमा २० खर्ब भन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत १३ समूहका कम्पनीहरुको कुल २० खर्ब ८८ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको हो । यो कारोबार रकम अघिल्लो आवको तुलनामा १९१.५६ प्रतिशत बढी हो । अघिल्लो आवमा सूचीकृत १३ समूहका कम्पनीहरुको ७ खर्ब १७ अर्ब २ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।  सबैभन्दा बढी हाइड्रो समूहको मात्रै ८ खर्ब...

वार्षिक औषत ३५% लाभांश दिएको छिमेक लघुवित्तको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

वार्षिक औषत ३५% लाभांश दिएको छिमेक लघुवित्तको सेयरभाउ बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत लघुवित्त वित्तीय संस्थाहरुमध्ये छिमेक लघुवित्त पनि एक हो । छिमेक लघुवित्तले एक थोक लघुवित्तका रुपमा कारोबार गर्दै आएको छ ।  छिमेक लघुवित्तले सन् २००२ देखि महोत्तरी र चितवन जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर लघुवित्त कारोबार सुरु गरेको थियो । सुरुमा एनजीओका रुपमा काम गरेको यो संस्था पछि सन् २००२ जनवरीदेखि नेपाल राष्ट्र...

Pre-IPO’ नाममा सेयर बिक्री नगर्न नेपाल धितोपत्र बोर्डको चेतावनी
STOCK MARKET

Pre-IPO’ नाममा सेयर बिक्री नगर्न नेपाल धितोपत्र बोर्डको चेतावनी

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ‘Pre-IPO’ को नाममा सेयर बिक्री नगर्न तथा नगाराउन सर्वसाधारणलाई कडा चेतावनी दिएको छ। पछिल्लो समय विभिन्न संगठन तथा संस्थाहरुले सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल र एसएमएसमार्फत भविष्यमा सार्वजनिक निष्कासन हुने भन्दै सेयर खरिद गर्न आग्रह गरी अवैध रूपमा पैसा उठाउने घटना देखिएको बोर्डले जनाएको छ।

नेप्सेमा ३८.६९ लाख कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ३८.६९ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ । छ्याङ्दी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  

तीन लघुवित्त मात्रै २५% सम्म लाभांश बाँड्न सक्ने अवस्थामा, अधिकांश १५ र १०% मा सीमित
STOCK MARKET

तीन लघुवित्त मात्रै २५% सम्म लाभांश बाँड्न सक्ने अवस्थामा, अधिकांश १५ र १०% मा सीमित

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरुका लागि लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरेको छ । सो बमोजिम लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर...

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल र हिमालयन रि
STOCK MARKET

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल र हिमालयन रि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३१ प्रतिशतले...

थामियो नेप्सेको ओरालो यात्रा, दुईवटा बाहेक सबै समूहमा हरियाली
STOCK MARKET

थामियो नेप्सेको ओरालो यात्रा, दुईवटा बाहेक सबै समूहमा हरियाली

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात २१.३० अंकले बढेर २ हजार ७६१.२६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४७४.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.