एनआरएन इन्फ्रास्ट्रक्चरको लाभांश आज पारित हुँदै
काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रस्तावित लाभांश आज पारित हुने भएको छ । कम्पनीको आज काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ९ बजेदेखि आयोजना हुन लागेको साधारण सभाबाट लाभांश पारित हुन लागेको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र सो मा लाग्ने कर प्रयोजनका लागि ०.२३६२...