नेप्सेमा भोल्युम ‘ड्राई अप’ हुनुलाई प्राविधिक रुपमा कसरी बुझ्ने, के बजारले बटम लगाएकै हो त ?
काठमाण्डौ । नेप्सेमा आज करिब साढे २ महिनापछि भोल्युम ४ अर्ब भन्दा तल झरेको छ । यो सँगै नेप्सेमा आज अनिर्णयको क्याण्डल बनेको छ । भोल्युम र मुल्यको सम्बन्धलाई नियाल्दा यदि भोल्युमसहित सूचक वा मूल्य बढेमा अप ट्रेन्डको सम्भावना रहन्छ । त्यसैगरि, बजार घट्दै जाँदा डाउन ट्रेन्डमा भोल्युम घट्दै जान्छ भने डाउन ट्रेन्ड रिजेक्सन हुँदै गरेको भन्ने बुझिन्छ । आजको बजारमा भोल्युम तथा...