सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचक आज बृद्धि भएका छन् ।बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.२९ प्रतिशत र...