शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा पाँच वटाबाट उच्च खरिद र पाँचवटैबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट २६ करोड २० लाखको खरिद भएको छ भने २० करोडको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोडको खरिद भएको छ भने २० करोड ७० लाखको बिक्री गरेको छ । तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १५...