गरिमा क्यापिटलको नवौंं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा पुस २५ गते बिहिबारका दिन काठमाण्डौ बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलमा सम्पन्न भएको हो । क्यापिटलका सञ्चालक समितिका अध्यक्ष दिपक पाण्डको अध्यक्षतामा सम्पन्न उक्त वािर्षक साधारण सभामा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको...