नेप्सेको सपोर्ट जोनमा बन्यो इन्भर्टेड ह्याम्मर, बजार रिभर्सलको संकेत
काठमाण्डौ । आज नेप्सेको सपोर्ट जोन २५८० विन्दु आसपासमा इन्भर्टेड ह्याम्मर बनेको छ । यदि नेप्सेमा माथि लामो धागो सहित सूचकको सूरु, न्यून र अन्तिम विन्दु एउटै भएमा भने त्यसलाई ह्याम्मर प्रकृतिको क्याण्डल बनेको मानिन्छ । यो भनेको बजारमा बिस्तारै बिक्रीकर्ता हराउदै गरेको भन्ने हो । नेप्सेमा आज डाउन ट्रेन्डमा इन्भर्टेड ह्याम्मर बनेको छ ।