शीर्ष १० ब्रोकरमध्ये ६ ब्रोकरबाट निरन्तर बिक्री दबाब, कसले कति बेचे ?
काठमाण्डौ । साताको चौंथो कारोबार दिन पनि शीर्ष १० ब्रोकरहरुमध्ये ६ वटाबाट उच्च बिक्री नै भएको छ । आज पनि नासा र भिजन सेक्यूरिटिजबाट क्रमशः बिक्री दबाब परेको छ । एक ब्रोकरले दिएको जानकारी अनुसार पुस मसान्तको दबाबकै कारण पुराना ग्राहकले सेयर बेचेको र नयाँ पैसा बजारमा नआउँदा बिक्री दबाब आएको हो । पहिलो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४६ करोड २७ लाखको खरिद भएको छ भने ५०...