रसुवागढी हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?
काठमाण्डौ । रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले १० औं र ११ औं साधारण सभा एकैपटक डाकेको हो । उक्त सभा आगामी असार ११ गते काठमाण्डौको चण्डालमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ । कम्पनीले दुवै आवका लागि लाभांश नदिने निर्णय गरेकाले सभामा...