पाँचथर पावरले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । पाचँथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी जेठ २७ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको नियमावली नियम २७(२) को सञ्चालक समितिको संख्या संशोधन गर्ने,एक्सेस इन्भेष्टमेन्ट र मेगा भेन्चर...