एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।