५६ हजारले भर्छन् वैदेशिक रोजगार कोटाबाट आईपीओ, २०% बाट पर्छ दोहोरो आवेदन
काठमाण्डौ । नेपाल सरकारले श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई आईपीओको कोटा छुट्टाएको छ । सरकारको यस्तो व्यवस्थाले विदेशमा रहेतापनि कम्पनीहरुले जारी गर्ने आईपीओमा सर्वसाधारणको पहुँच कायम हुन सकेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरुको आईपीओप्रतिको आकर्षण ह्वात्तै बढेको छ । सरकारले बैदेशिक रोजगारीमा गएका लगानीकर्ताहरुलाई कोटा छुट्टाउनुको...