माया खोला हाईड्रोपावरको स्वतन्त्र सञ्चालकमा रुपाखेती नियुक्त
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बाल मुकुन्द रुपाखेती नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा बाल मुकुन्द रुपाखेती नियुक्त भएका छन् ।
काठमाण्डौ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीहरुबाट कुनै नियमको परिपालन नभएको अवस्थामा सूचिकृत संस्था र व्यवसायीको कारोबार निलम्बन हुने व्यवस्था खारेज हुनुपर्ने माग उठेको छ । सूचिकृत संस्था वा धितोपत्र दलाल व्यवसायीको कारोबार निलम्बन गर्दा लगानीकर्ताहरु बिनाकारण मारमा पर्ने भन्दै त्यसको साटो वित्तीय कारबाहीको व्यवस्था हुनुपर्ने माग उठेको हो । स्टक ब्रोकर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि असार ६ गते स्वीकृती पाएको हो । सेबोनले कम्पनीलाई रु. १ हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख कित्ता भएको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालले पूँजीगत लाभकरलाई लिएर अहिलेको बजारमा देखिएको अन्यौलता हटाउने गरी पहल गरिदिन नेपाल धितोपत्र बोर्डलाई सुझाव दिएको छ ।
काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको असार ६ गते बसेको बैठकले सञ्चालकहरु सुनिल प्रसाद राजभण्डारी र टिका प्रसाद उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । लगानीकर्ताहरुले अहिलेको अनलाइन कारोबार प्रणालीप्रति गम्भीर प्रश्न उठाउँदै यसको विकल्प खोज्न धितोपत्र बोर्डलाई सुझाएका छन् । बोर्डले आगामी आर्थिक वर्षका लागि बनाउने नीति तथा कार्यक्रमका लागि आयोजना गरेको छलफल तथा सुझाव संकलन कार्यक्रममा सहभागिता जनाएका लगानीकर्ताहरुले हाल नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन कारोबार व्यवस्थापन प्रणाली गुणस्तरहीन...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पूँजीबजारलाई पारदर्शी र थप विश्सनीय बनाउने लक्ष्य प्राप्तिका लागि आफूहरु लागिपरेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सेबोनले तर्जुमा गर्ने नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग राखिएको सुझाव संकलन तथा छलफल कार्यक्रमलाई शुक्रबार काठमाण्डौमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बोर्डले...
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलेको लक इन समयावधि आगामी साउन महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ३८ लाख ३२ हजार ६८६ कित्ता सेयरको लक इन अवधि साउन ८ गते समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।...
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)र युरोपेली संघ (ईयु)सँगको सहकार्यमा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले इन्टरनेशनल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड(आइएफआरएस) विषयमा दुई दिने तालिम सफलतापूर्वक सञ्चालन गरेको छ । ईयुको द्रुत गतिमा जलवायु–स्मार्ट र दक्षिण एशियामा समावेशी पूर्वाधारअन्तर्गत आयोजित कार्यक्रम नेपालको निजी क्षेत्रलाई विश्वव्यापी रूपमा अवलम्बन गर्न...
काठमाण्डौ । संघीय संसदअन्तरगतका संसदीय समितिहरु स्वार्थ समूहको प्रभावमा पर्दा पूँजीबजार सुधार, सुदृढीकरण र बिस्तारमा आक्रामक बनेको नेपाल धितोपत्र बोर्ड चेपुवामा परेको छ । वित्तीय रुपमा कमजोर कम्पनीहरुले समेत प्राथमिक सेयर निश्कासन गरी जनतालाई भिराउने प्रवृति बढ्न थालेपछि त्यसलाई नियन्त्रण गरी बजारलाई सुदृढ र पारदर्शी बनाउन लागिपरेको धितोपत्र बोर्डलाई पछिल्लो समय...
काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको तगारी थालेको छ । कम्पनीले आईपीओको निष्कासनको विशेष प्रस्ताव पारित गर्ने उद्देश्यसहित साधारण सभा आह्वान गरेको छ । असार १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँचौं वार्षिक साधारण सभा असार २८ गते पोखरामा रहेको होटल पौवामा बिहान साढे ८ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ७ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै आजदेखि कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले...
काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः०.६५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३१६.९८ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४५८.०२ रुपैयाँ कायम थियो । आगामी कारोबारमा यही मूल्यका आधारमा दोस्रो...
काठमाण्डौ । प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। प्रभु बैंक कोष प्रवद्धक र प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को ४ करोड इकाइको बिक्री आवेदन गत जेठ २३ गतेदेखि खुला गरिएको थियो ।यो योजनाको इकाई बिक्री बन्द छिटोमा जेठ २७ गते र ढिलोमा असार ६ गते बैंकिङ...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेप्सेमा करिब २५ अंकको गिरावट आयो । बजार घट्दा आज अघिल्लो दिनको तुलनामा २ अर्ब बढीको कारोबार बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज मध्य ब्याण्डबाट तल खसेको छ । अर्थात २० दिने मुभिङ एभरेजबाट तल खसेको देखिन्छ । यो सँगै आज बियरिस प्रकृतिको क्याण्डल पनि बनेको छ । यसले सम्भावित रुपमा बजारमा बिक्री दबाब...
काठमाण्डौ । हाल देशको अर्थतन्त्रको अवस्था सन्तोषजनक नै छ । १४ महिनालाई पुग्ने झण्डै २५ खर्बबराबर विदेशी मूद्रा सञ्चिति रहेको छ । सेयर बजारलाई मुख्य प्रभाव पार्ने ब्याजदर पनि तल्लो विन्दुमा नै रहेको छ । हाल १ खर्ब २५ अर्ब बढी सेयर कर्जा प्रवाह भएको देखिन्छ । लामो रस्साकस्सी पछि नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर पनि आएका छन् । पूँजी बजारका सबै नियामक निकायहरु धितोपत्र बोर्ड,...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, अनलाइन सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा नयाँ सीईओ आएता पनि नेप्सेको कामकारबाही भने खासै अघि बढ्न सकेका छैनन् । यस्तो हुनुको पछि नेप्से भित्रको समस्या भन्दा पनि नेप्सेमा अध्यक्ष नहुनु मुख्य कारण हो । नेप्सेमा अध्यक्ष नहुँदा नियमित काम बाहेक अन्य काम हुन सकेका छैनन् । यस आघिका बोर्ड अध्यक्ष शोभाकर पौडेल गण्डकी प्रदेशमा सचिब भएर गए पछि डेढ महिना देखि नेप्से अध्यक्षविहिन बन्न...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.५९ अंकले बढेर २६२९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.३६ प्रतिशत र निर्जीवन बीमा समूह ०.१६ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २४.५९ अंकले घटेर २ हजार ६२९.०८ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४९.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.