लगातार ६ दिन घट्यो नेप्से, एउटाबाहेक सबै समूहमा रातो पोतियो
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७४ प्रतिशत अर्थात २०.६८ अंकले घटेर २ हजार ७५१.४२ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ प्रतिशतले घटेर ४५९.७६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ५० लाख ९४ हजार ९१५...