गोप्य आणविक परीक्षणका कारण भूकम्प आईरहेको अनुसन्धानकर्ताको सनसनीपूर्ण दाबी
काठमाण्डौ । भूकम्प र आणविक परीक्षणबीचको सम्बन्धबारे एउटा नयाँ अनुसन्धान बाहिर आएको छ । लस अलामोस राष्ट्रिय प्रयोगशालाका भूकम्पविद्हरूले यो अनुसन्धान गरेका हुन् । अनुसन्धानपश्चात वैज्ञानिकहरूले केही भूकम्पहरू वास्तवमै गोप्य परमाणु परीक्षणबाट उत्पन्न हुन सक्ने बताएका छन् । जोसुवा कार्माइकलको नेतृत्वमा गरिएको अध्ययनमा यो कुरा बाहिर आएको हो । यो अनुसन्धान अमेरिकाको...